हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
१२३ हेरिएको
Shares
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

सारांश

  • रत्ननगर, बैशाख ५ ।
  • नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले पूर्व(पश्चिम हाइवे खण्डको हर्दि चोकदेखि टाँडी चोकसम्म निर्माण गरिएको ११ हजार भोल्टको नयाँ विद्युत लाइनको परीक्षण गर्ने भएको छ।
  • प्राधिकरणले भोली शनिबार बिहान ११ बजेदेखि विद्युत लाइनको परीक्षण गर्न लागेको हो ।

रत्ननगर, बैशाख ५ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले पूर्व(पश्चिम हाइवे खण्डको हर्दि चोकदेखि टाँडी चोकसम्म निर्माण गरिएको ११ हजार भोल्टको नयाँ विद्युत लाइनको परीक्षण गर्ने भएको छ।

प्राधिकरणले भोली शनिबार बिहान ११ बजेदेखि विद्युत लाइनको परीक्षण गर्न लागेको हो । परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई विद्युतीय संरचना नछुने, वरपर नहिँड्ने र कुनै पनि प्रकारले सम्पर्कमा नआउन अनुरोध गरेको छ। लाइन चुहिने, इन्सुलेटर पड्किने वा अन्य कुनै समस्या देखिएमा तुरुन्त सम्पर्क गर्न सुचनामा भनिएको छ ।

सम्पर्कको लागि तुलसी प्रसाद देवकोटा को मोबाइल नम्बर ९८४५१५५०६० टाँडी नो(लाइट को सम्पर्क नम्बर ९८५५०६११६६,भण्डारा नो-लाइट नम्बर ०५६-५५०३६६ र कल सेन्टर हटलाइन ११५० (८) मा सम्पर्क गर्न सकिने प्राधिकरणको सुचनामा उल्लेख छ । परीक्षणका लागि केही समय विद्युत अवरुद्ध हुन सक्ने र यसबाट पर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
बाह्रदशीमा सवारी दुर्घटना हुदा, एकै परिवारका तीन जना घाइते
बाह्रदशीमा सवारी दुर्घटना हुदा, एकै परिवारका तीन जना घाइते
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
हल्दीबारी लाई १-० ले पराजित गर्दै खयरबारी एफ सि प्रथम
हल्दीबारी लाई १-० ले पराजित गर्दै खयरबारी एफ सि प्रथम
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?