कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, बैशाख ९, २०८२
|
३
|
१५७ हेरिएको
Shares
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं, बैशाख ९ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
  • शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
सांस्कृतिक कार्यक्रमसहित गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित
लक्ष्मी माविको ५८ औं वार्षिकोत्सवमा संचारकर्मी देवीका अधिकारी सम्मानित
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
जलवायु परिवर्तनविरुद्ध गौरादहका युवाको जागरण, ‘स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण
सीप, स्वरोजगार र शिक्षामा जोड: हल्दीबारीमा विभिन्न सहायता सामग्री वितरण

तपाईंले छुटाउनुभयो कि?