ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
३४८ हेरिएको
Shares
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत

सारांश

  • काठमाडौं।
  • पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्।
  • उनी कैलाश हेलिकप्टर प्रयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्। उनी कैलाश हेलिकप्टर प्रयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थल बाहिर राजावादी समर्थकहरू भेला भएर उनको स्वागत गरेका थिए।

यसअघि उनी बुद्ध एयरको नियमित उडानमार्फत काठमाडौँ आउने कार्यक्रम तय भएको थियो। तर मौसम प्रतिकूल बनेपछि उडान ढिलाइ हुने अवस्था देखिएसँगै उनले हेलिकप्टरमार्फत यात्रा गर्ने निर्णय लिएका थिए। विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले यसबारे जानकारी दिएका छन्।

सम्भावित प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि हुनसक्ने अनुमान गर्दै प्रहरीले विमानस्थल क्षेत्र आसपास उच्च सतर्कता अपनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको र अवस्थालाई नजिकबाट अनुगमन गरिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
हल्दीबारीमा संचालित टि १० लिगको फाईनलमा वडा नं ४ , भोली भिड्दै
हल्दीबारीमा संचालित टि १० लिगको फाईनलमा वडा नं ४ , भोली भिड्दै
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
हल्दिबारीको १५ शैयाको अस्पतालले सेवाग्राहीलाई धैर्य गर्न आग्रह
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

तपाईंले छुटाउनुभयो कि?