राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१०१ हेरिएको
Shares
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण

सारांश

  • रत्ननगर, चैत ५ ।
  • चितवनको राप्ती नगरपालिका वडा नं.
  • १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

रत्ननगर, चैत ५ । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

Hartmud Darmstadt and People From Germany को आयोजना तथा ग्रिन सोसाईटी नेपालले संयोजन गरेको चौघरामा रहेको कोराक स्वास्थ्य चौकीमा पुगि १४० जना स्थानियहरूको मंगलवार निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

स्थानियहरुको आँखा परिक्षण, अर्थियोपेडीक, हाडजोर्नी, स्त्री तथा प्रस्तुति रोग, घुडाको जोर्नी खिईएको उपचार गरिएको छ ।

भक्तपुर ईन्टरनेशनल हस्पिटल कौशलटारका हाडजोर्नी तथा नशा रोग बिशेषयज्ञ डा. रामकृष्ण श्रेष्ठ लगाएतको चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेकोग्रिन सोसाईटी नेपालका कोडिनेटर श्रीलाल परियारले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको उनले जानकारी दिए ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

485079226 122205350852243831 915115739212330968 n

 

484411569 122205351056243831 6803321663086282807 n

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ
गोदावारी एल्मुनाई एसोसिएसनद्वारा हल्दीबारीका सामुदायिक विद्यालयमा जाडोयामको न्यानो साथ

तपाईंले छुटाउनुभयो कि?