कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शुक्रबार, माघ २, २०८२
|
|
२६२ हेरिएको
Shares
कांग्रेसका दुई पक्षको प्रदर्शनले कान्तिपथ क्षेत्र प्रभावित

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गरेको नाराबाजी र प्रदर्शनका कारण काठमाडौँको कान्तिपथ क्षेत्र प्रभावित बनेको छ।
  • वैधानिकताको मागसहित शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा भेला भएर प्रदर्शनमा उत्रिएपछि त्यस क्षेत्रको सवारी आवागमनसमेत अवरुद्ध भएको छ।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गरेको नाराबाजी र प्रदर्शनका कारण काठमाडौँको कान्तिपथ क्षेत्र प्रभावित बनेको छ। वैधानिकताको मागसहित शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा भेला भएर प्रदर्शनमा उत्रिएपछि त्यस क्षेत्रको सवारी आवागमनसमेत अवरुद्ध भएको छ।

निर्वाचन आयोगको मुख्य गेटमा कांग्रेसका दुवै समूहले आ-आफ्ना मागसहित नाराबाजी गरिरहेका छन्। एक समूहले विशेष महाधिवेशनको विरोध गरिरहेको छ भने अर्को समूहले देउवा पक्षविरुद्ध प्रदर्शन चर्काएको छ। सम्भावित असहज अवस्था नियन्त्रणमा राख्न सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हल्दिबारीको १५ शैयाको अस्पतालले सेवाग्राहीलाई धैर्य गर्न आग्रह
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
जलवायु परिवर्तनविरुद्ध गौरादहका युवाको जागरण, ‘स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा
नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापाको हातमा

तपाईंले छुटाउनुभयो कि?