राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१०२ हेरिएको
Shares
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सारांश

  • रत्ननगर, चैत्र ५ ।
  • चितवनको राप्ती नगरपालिका वडा नं.
  • १० चौघरा स्थित श्री राष्ट्रिय आधारभूत बिद्यालय चारकिल्लालाई मंगलवार शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।

रत्ननगर, चैत्र ५ । चितवनको राप्ती नगरपालिका वडा नं. १० चौघरा स्थित श्री राष्ट्रिय आधारभूत बिद्यालय चारकिल्लालाई मंगलवार शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।

ग्रिन सोसाईटी नेपालले बिद्यालयमा पुगेरै सहयोग गरेको हो । संस्थाका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले राप्ती वडा नं.१० का वडा अध्यक्ष तेज वहादुर तामाङ र विद्यालयका प्राधानाध्यापक दशरथ तामाङलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण हस्तान्तरण गरेकाहुन् ।

नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् । बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्न बिद्यालय पोशाक शैक्षिक सामाग्री बितरण गरिएको कोडिनेटर परियारले जानकारी दिए । ग्रिन सोसाईटी नेपालले चितवनका पहाडी क्षेत्रका बालबालिकाको लागि विभिन्न किसिमका शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

कार्यक्रममा शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
जनता माविको व्यवस्थापन समिति विवाद सर्वोच्चमा, नगरपालिकाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
जनता माविको व्यवस्थापन समिति विवाद सर्वोच्चमा, नगरपालिकाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
झापाबाट बालेनप्रति हर्क साम्पाङको कडा प्रहार
झापाबाट बालेनप्रति हर्क साम्पाङको कडा प्रहार
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?