आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र १२, २०८१
|
|
९५ हेरिएको
Shares
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल

सारांश

  • आज २०८१ साल चैत १२ गते मंगलबार चैत कृष्ण पक्षको एकादशी तिथि।
  • पापमोचनी एकादशी व्रत।
  • तदनुसार सन् २०२५ मार्च २५ तारिख।

आज २०८१ साल चैत १२ गते मंगलबार चैत कृष्ण पक्षको एकादशी तिथि। पापमोचनी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृष : आज तपाईंको दिन राम्रो छ। सोचेको काम बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

मिथुन : दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कर्कट : मनमा असन्तोष बढ्नेछ। नजिकका मान्छेबाट जोगिएर काम गर्नुपर्ने छ। हरेक कामममा सचेत बन्नुपर्ने छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशको भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : काम गर्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा खटपटी बढ्ने खतरा छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। धर्मिक कार्य गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

तुला : साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्पत्ति आर्जन हुनेछ। शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीभाइबाट तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ।

मकर : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको खर्च गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। धर्ममा आस्था बढाएमा हरेक क्षेत्रमा फाइदा हुनेछ। समयले साथ दिएकाले काम गर्ने हिम्मत गर्नुपर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तपाईंले छुटाउनुभयो कि?