जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बुधबार, आषाढ २४, २०८३
|
|
२६२ हेरिएको
Shares
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

सारांश

  • झापा ।
  •  असार २४ गते जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृतहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
  • नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई जिल्ला प्रहरी कार्यालय झापाकी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

झापा । असार २४ गते जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृतहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई जिल्ला प्रहरी कार्यालय झापाकी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले दर्ज्यानी चिन्ह सुशोभन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उहाँले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई इमान्दारी, अनुशासन र व्यावसायिक दक्षताका साथ उत्कृष्ट रूपमा निर्वाह गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन अवाज्यु, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नेपाली कथानक चलचित्र ‘तिलस्मी’को शुभ मुहूर्त सम्पन्न, २०८३ जेठमा प्रदर्शनमा आउने
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?