इलाम पुगे बालेन, सुरु गरे घरदैलो

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, माघ ८, २०८२
|
|
१६७ हेरिएको
Shares
इलाम पुगे बालेन, सुरु गरे घरदैलो

सारांश

  • इलाम।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारका क्रममा इलाम पुगेका छन्।
  • रास्वपाका उम्मेदवारको समर्थनमा उनी इलाम आइपुगेका हुन्।

इलाम। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारका क्रममा इलाम पुगेका छन्। रास्वपाका उम्मेदवारको समर्थनमा उनी इलाम आइपुगेका हुन्।

इलामका विभिन्न स्थानमा उनले घरदैलो कार्यक्रम सञ्चालन गर्दै पार्टी र उम्मेदवारको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरिरहेका छन्।

यसअघि शाहले गत मंगलबार झापा–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि बुधबार उनी झापाका मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा जुटेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?