जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१४५ हेरिएको
Shares
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर

सारांश

  • रत्ननगर, चैत २६ ।
  • चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ ।
  • जुटपानी एकाडेमीले आयोजना गरेको तथा मेदान्त डेण्टल जोन प्रा.

रत्ननगर, चैत २६ । चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ । जुटपानी एकाडेमीले आयोजना गरेको तथा मेदान्त डेण्टल जोन प्रा. लि भरतपुरको प्रविधिक सहयोगमा भएको शिविरमा २५० जनाको दन्त परिक्षण गरिएको विद्यालयका प्राचार्य कमल सापकोटाले जानकारी दिए ।

परिक्षणका क्रममा स्केलिङ, दाँत भर्ने पर्ने, आर. सि. टी, दाँत झिक्ने कार्यहरु गरिएको उनले बताए । शिविरमा नि:शुल्क रुपमा ब्रस र मञ्जन समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
हल्दीबारीमा दुई छुट्टाछुट्टै घटना; एक पुरुष र किशोरीको मृ’त्यु
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?