कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
बिहिबार, बैशाख ४, २०८२
|
|
११७ हेरिएको
Shares
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित

सारांश

  • खैरहनी, बैशाख ४ ।
  • पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।
  • गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ।

खैरहनी, बैशाख ४ । पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।

गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ।

जसको सदस्यहरुमा नमराज न्यौपाने, गणेसलाल श्रेष्ठ, कविता महत्तो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओलि दराई, सान्ता कडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी सावित्री तमाङ्ग निर्वाचित हुनुभएको छ। यस्तै लेखा समिती संयोजकमा सुर्य भुसाल र सदस्यहरुमा कविता उप्रेती र राजकुमार गौतम निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष सिलवालले वनका सम्पुर्ण उपभोक्ताहरुले महसुस गर्ने गरि संरक्षण र उपभोक्तालाई जोडिने गरि आफुले काम गर्दै कुमरोजलाई पर्यटनको हव बनाउने जानकारी दिनु भएको छ। २ हजार २ सय १९ उपभोक्ता रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन सफारी पर्यटनमा पर्यटकको रोजाईमा पर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट
हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
दोश्रो ट्रफी र चेक बोर्ड वडा नं ४ को कार्यालयलाई हस्तान्तरण
दोश्रो ट्रफी र चेक बोर्ड वडा नं ४ को कार्यालयलाई हस्तान्तरण
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?