सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, चैत्र १७, २०८१
|
|
१३९ हेरिएको
Shares
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन

सारांश

  • रत्ननगर चैत्र १७ ।
  • पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।
  • शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

रत्ननगर चैत्र १७ । पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।

शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधस्वरुप आज बिहान रत्ननगरको सौराहा चोकमा पत्रकारहरुले प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लबको सदस्यता खुला
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
चिल्ड्रेन गार्डेन हल्दीबारी ३ मा अभिषेक खतिवडाको नेतृत्वमा पूर्व विद्यार्थीहरूको तदर्थ समिति गठन
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट
हल्दीबारीमा डेङ्गि रोग बिरुद्द सामुहिक अभियान । लार्भा खोजीगरि नष्ट
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु

तपाईंले छुटाउनुभयो कि?