भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
शनिबार, माघ ३, २०८२
|
|
२५५ हेरिएको
Shares
भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक निरौलाको मृ त्यु

सारांश

  • झापा।
  • गएराति बिर्तामोड–भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटना राति करिब ८:१५ बजे बिर्तामोड नगरपालिका–८ हर्चना टोलस्थित सडकखण्डमा भएको हो।

झापा। गएराति बिर्तामोड–भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटना राति करिब ८:१५ बजे बिर्तामोड नगरपालिका–८ हर्चना टोलस्थित सडकखण्डमा भएको हो। सैनिकमोडबाट भद्रपुरतर्फ गइरहेको प्र १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक भद्रपुर नगरपालिका–७ निवासी सुदिर निरौला गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा रहेका निरौलालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो। तर उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनोरञ्जनात्मक  तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
मनोरञ्जनात्मक तथा पर्य-पर्यटन प्रबर्द्धनको लागि बनाईएको जिप लाईन तथा साइकेलिङ बैशाख बाट संचालनमा, सोलुखुम्बु
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक
हल्दीबारीमा संचालित टि १० लिग कमको दोश्रो दिन अझ रोमाञ्चक
हल्दीबारीमा स्थानिय तहको बिकासमा पत्रकारीताको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
ज्ञानेन्द्र शाह काठमाडौँ आगमन: राजावादीद्वारा स्वागत
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?

तपाईंले छुटाउनुभयो कि?