पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, आश्विन १९, २०८२
|
|
१४८ हेरिएको
Shares
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा तुम्वेबा–४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा छिन् ।

काठमाडौँ । पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्वेबा–४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा छिन् ।

Tata

शनिबारको पहिरोमा परेर उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । कोशी प्रदेशमा प्राकृतिक विपद्को कारण मृत्यु भएकाहरू मध्ये २६ जनाको सनाखत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
महेन्द्र माबिमा उत्कृष्ट विद्यार्थी सम्मान तथा प्रशासकीय अधिकृतको विदाइ कार्यक्रम सम्पन्न
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
दोश्रो ट्रफी र चेक बोर्ड वडा नं ४ को कार्यालयलाई हस्तान्तरण
दोश्रो ट्रफी र चेक बोर्ड वडा नं ४ को कार्यालयलाई हस्तान्तरण
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय झापामा पदोन्नति भएका प्रहरी अधिकृत लाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित
सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
हल्दीबारीमा प्रथम टी-१० वडा स्तरीय लिग कम क्रिकेट

तपाईंले छुटाउनुभयो कि?