सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ

नेपत्र अनलाइन नेपत्र अनलाइन
|
आइतबार, आश्विन १९, २०८२
|
|
२९५ हेरिएको
Shares
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ

सारांश

  • काठमाडौँ ।
  • सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् ।
  • आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।

यद्यपि उनले इलाममा पहिरो गएर मानवीय क्षति भएको बताए । इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरे ।

‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’,मन्त्री घिसिङ अवरुद्ध सडकहरू तत्कालै खोलिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
नेपत्र अनलाइन
नेपत्र अनलाइन
‘सबैका कुरा, निष्पक्ष समाचार’ नेपत्र अनलाइन।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
also rade ad banner

यो पनि पढौँ

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?
प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दिबारीमा दौडदेखि करातेसम्म, राष्ट्रपति रनिङ शिल्डको रोमाञ्चक सुरुवात
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
हल्दीबारीमा खेलकुद उत्सवः रनिङ शिल्डमा जनजागृति मावि अगाडि
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
सांस्कृतिक कार्यक्रमसहित गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७औँ वार्षिकोत्सव
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
वडा नं ३ लाई ३-१ ले हराउदै आयोजक वडा नं १ बि अर्को चरणमा
singel sidbar banner
singel sidbar banner 2